Author: admin
‘अरे ! सफ्टवेयर पनि कसैले किनेर चलाउँछ भन्थे’
काठमाडौं । केही नहुनु भनेको धेरै कुरा हुन अर्थात् गर्न बाँकी रहनु पनि हो । त्यसैले सम्भावनाको खोजी गर्न कहिल्यै छोड्नु हुँदैन । धैर्यता, इमान र लगनशीलता भए कुनैपनि काममा सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त हो, आईएमएस सफ्टवेयर प्रालि । आजभन्दा करिब २१ वर्षअघि चार युवाले देखाएको जोसले आज नेपाली प्रविधिको क्षेत्रमा छुट्टै […]
Continue readingआईएमएस सफ्टवेयरले ल्यायो ‘पोखरामा डिजिटल भुक्तानी’, अब नगद हाेइन क्यूआर प्रयाेग गरौं
काठमाडाैं : आईएमएस सफ्टवेयर प्राइभेट लिमिटेड कम्पनीले एक कार्यक्रमकाे आयोजना गरी ‘पोखरामा डिजिटल भुक्तानी’ सफ्टवेयर सञ्चालनमा ल्याएकाे छ । पोखरामा सयभन्दा बढी ग्राहकहरुकाे सहभागितामा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने भिजनको साथ कम्पनीले “पोखरामा डिजिटल भुक्तानी” “अब नगद हाेइन क्यूआर प्रयाेग गरौं” भन्ने नाराका साथ कार्यक्रमकाे आयोजन गरेकाे हाे । कार्यक्रममा नगद भुक्तानी भन्दा क्यूआर प्रयाेग गर्दा […]
Continue readingभाटभटेनी खुलेपछि छलाङ मारेको आइएमएस सफ्टवेयर, विदेशी कम्पनीसँग कारोबार बढाउँदै
काठमाडौं। कुनै समय थियो जतिबेला सफ्टवेयर पनि किन्ने चिज हो र भनेजसरी ठूला कम्पनीदेखि सर्वसाधारण नाक खुम्च्याउँथे। सामान्य पसलमा भेटिने पाइरेटेड सीडी किनेरै आफूलाई आवश्यक परेका सफ्टवेयर जोगाड गर्ने हाम्रो बानी जस्तै भएको थियो। केही वर्ष अघिसम्म पनि सफ्टवेयर किनेर आफ्नो काम सजिलो हुन्छ भन्ने सोचाइ खासै थिएन। सफ्टवेयरबारे निकै बुझाएर मात्रै त्यसलाई बिक्री गर्नुपर्ने […]
Continue readingआईएमएस सफट्वेयर र फोकस वान पेमेन्ट सोलुसन बीच समझदारी
पस २२, काठमाडौं । आईएमएस सफट्वेयर र फोकस वान पेमेन्ट सोलुसन बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहयोग निर्माण गर्न सहमति भएको छ । दुवै पक्षहरुले मोको डिजिटल वालेटलाई आईएमएस सफट्वेयरको उपभोक्ता सफट्वेयरसँग एकीकृत गर्न हालै सहमति गरेका हुन् । आईएमएस सफट्वेयरको कार्यालय बाबा कृष्ण प्लाजा त्रिपरेश्वर, काठमाडौंमा गत पुस १८ गते एमओयूमा हस्ताक्षर भएको […]
Continue reading